नयाँ पार्टीको उदय योजना अनुसार होः विजुक्छें

नयाँ पार्टीको उदय योजना अनुसार होः विजुक्छें
सुन्नुहोस्

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले नयाँ पार्टी योजना अनुसार विदेशी डलरको सहयोगमा उदय भएको बताए।

भक्तपुर: नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय अस्वभाविक नभएको बताएका छन्। स्वभाविक रुपमा योजना अनुसार यो शक्ति चुनावमा उदय भएको उनको भनाइ छ।

नयाँ पार्टी योजना अनुसार विदेशी डलरको सहयोगमा उदय भएको बताए। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माविको २३ औं, ख्वप कलेजको २१ औ र शारदा क्याम्पसको ३२ औ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले नेपालमा कुनै पनि दिन सर्वसाधारणको लागि अप्रत्याशित लाग्ने घटना दुर्घटना हुनसक्ने बताए।

अहिले पनि ठूला राजनीतिक दलका केन्द्रीय सदस्यमा २० मा ५ जना विदेश एजेन्ट भएको दावी गरे। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.