शैक्षिक प्रदर्शनीमा ८ हजारले गरे अवलोकन

शैक्षिक प्रदर्शनीमा ८ हजारले गरे अवलोकन
सुन्नुहोस्

भक्तपुर : भक्तपुरको ख्वप कलेजमा भएको शैक्षिक प्रदर्शनी आठ हजार बढीले अवलोकन भ्रमण गरेका छन्। 

भक्तपुरसहित काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न विद्यालयबाट आएका विद्यार्थीले प्रदर्शनी अवलोकन गरेका ख्वप कलेजका प्राचार्य रूपक जोशीले बताए। 

बिहान १० बजेदेखि सुरु प्रदर्शनी साँझ ५ बजेसम्म चलेको थियो। प्रदर्शनीमा दुई सय ४० वटा स्टल राखिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.