वीरगन्ज कारागारबाट १० कैदी रिहा

वीरगन्ज कारागारबाट १० कैदी रिहा
सुन्नुहोस्

वीरगन्ज :  प्रजातन्त्र दिवसमा राष्ट्रपतिबाट माफी पाएर वीरगन्ज कारागारबाट १० जना कैदी रिहा भएका छन्। 

 
कारागारका १० जना कैदीको पनि सजाय मिनाहा भएर आइतबार रिहा गरी घर पठाइएको वीरगन्ज कारागारका सूचना अधिकारी नवराज बर्तौलाले बताए।

जसमा कर्तव्य ज्यान मुद्दाका १ जना, सवारी ज्यान मुद्दाका ६ जना, चोरी मुद्दाका १ जना, लापरबाहीबाट मानिसको ज्यान मुद्दाका १ जना र हातहतियार खरखजना मुद्दाका १ जना रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.