सञ्चारमन्त्री शर्मा र अमेरिकी राजदूतबीच भेट
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्सनबीच भेटवार्ता भएको छ।
भेटमा दुईपक्षीय हित तथा आपसी सहकार्यका विषयमा कुराकानी भएको मन्त्री शर्माको सचिवालयले जनाएको छ।
नेपालको सूचना र प्रविधिको विकासको अवस्था र अमेरिकी सहयोग लगायतका विषयमा कुराकानी भएको छ।
प्रतिक्रिया दिनुहोस !