आज कुन देशको मुद्राको मूल्य कति?
काठमाडौं: नेपाल राष्ट्र बैंकले फागुन १२ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ।
अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६८ पैसा छ।
युरोपिय यूरो एकको खरिददर १४० रुपैयाँ तथा बिक्रीदर १४० रुपैयाँ ६३ पैसा कायम भएको छ।
कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३६ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको मूल्य कति थाहा पाउन तलको सूची हेर्नुहोस्।