जनकपुरधाममा मिटरब्याज तथा लघुवित्त पीडितहरू आन्दोलित (फोटोफिचर)

जनकपुरधाममा मिटरब्याज तथा लघुवित्त पीडितहरू आन्दोलित (फोटोफिचर)
सुन्नुहोस्

ढल्केवर (धनुषा) : मिटरब्याज तथा लघुवित्त पीडितहरू आन्दोलनमा उत्रिएका छन्। बिहीबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा मिटरब्याज तथा लघुवित्त पीडितहरूले प्रदर्शन गरिरहेका छन्।

मिटरब्याज विरुद्धको संघर्ष समिति नेपालको आयोजनामा पीडितहरू आन्दोलनमा होमिएका हुन्। जनकपुरधामको रंगभुमी मैदान बाह्रबिघाबाट प्लेकार्डसहित र्‍याली निकालिएको हो।

र्‍यालीमा सहभागीहरूले 'सुदखोरहरूलाई गिरफ्तार गर्, तमसुक व्यवस्था खारेज गर्, मिटरब्याजीको सम्पति छानबिन गर्, पीडितको सम्पति फिर्ता गर्, मिटरव्याजीले गरेको यौन शोषणको छानबिन गरी दोषीलाई कारवाही गर्' लगायतका नाराहरू लगाएका छन्।

आफूहरूको मुख्यमन्त्री कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको आन्दोलनका अगुवा संघर्ष दाहालले जानकारी दिए। अहिले जनकपुरधामको विभिन्न चोकचोकमा प्रहरी तैनाथ गरिएको छ।

nullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.