राष्ट्रपतिमा पौडेल निर्वाचित भएपछि प्रधानमन्त्री प्रचण्डले दिए बधाई

राष्ट्रपतिमा पौडेल निर्वाचित भएपछि प्रधानमन्त्री प्रचण्डले दिए बधाई
सुन्नुहोस्

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन्। कांग्रेसबाट उम्मेदवार बनेका पौडेल राष्ट्रपति निर्वाचित भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले बधाई दिएका हुन् ।

पौडेल ८ दलीय गठबन्धनको समर्थनमा उम्मेदवार बनेका थिए। 
बिहीबार भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पौडेलले ३३ हजार ८०२ मत प्राप्त गरेका हुन्।

पौडेलका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत प्राप्त गरे। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.