घरमा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु

घरमा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु
सांकेतिक तस्बिर
सुन्नुहोस्

उदयपुर : उदयपुरको रौतामाई गाउँपालिका-८ पाखाटोलमा आगलागीमा परेर दुई  बालबालिकाको मृत्यु भएको छ। 

शुक्रबार साँझ सवा ५ बजे राम बहादुर मगरको दुई तले कच्ची घरमा आगलागी हुँदा उनका २ वर्षीय छोरा रोजन र ६ वर्षीया छोरी जस्मिनको मृत्यु भएको हो। 

विद्युत् सर्ट भएर आगलागी भएको डीएसपी राकेस पोदारले बताए। आगलागीबाट १० लाख बराबरको क्षति भएको छ। 

आगो नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा निभाइएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.