विद्याको बिदाई, रामचन्द्रको स्वागत

तस्बिरमा राष्ट्रपतिको शपथ ग्रहण समारोह

तस्बिरमा राष्ट्रपतिको शपथ ग्रहण समारोह
तस्बिर : अभिषेक महर्जन
सुन्नुहोस्

काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सोमबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेललाई शपथ गराएका हुन्।  null

समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभा अध्यक्ष, पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरु र मन्त्रिपरिषद्का पूर्वअध्यक्षलगायत सहभागी सहभागी थिए।

सोही समारोहमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गरे।

राष्ट्रपतिमा चौथो कार्यकालका लागि भएको निर्वाचनमा पौडेल बिहीबार  निर्वाचित भएका हुन्। यस अगाडि तीन पटक राष्ट्रपति निर्वाचन भइसकेको छ।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दोस्रो कार्यकालमा पनि निर्वाचित भएकी थिइन्। भण्डारी २०७२ कात्तिक ११ गते प्रथम महिला राष्ट्रपति बनेकी हुन्। 

यसैगरी पहिलो राष्ट्रपतिमा डा. रामवरण यादव निर्वाचित भएका थिए। nullnullnullnullnullnull

nullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.