मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा शेरचन नियुक्त

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा शेरचन नियुक्त
सुन्नुहोस्

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. सुरेन्द्र शेरचन नियुक्त भएका छन्। उनलाई सोमबार प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशीले पद तथा गोपनियताको शपथ खुवाएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठको उपस्थितिमा शपथ खुवाइएको हो। 

यसअघिका रेक्टर डा. सतिस कुमार देवले राजीनामा दिएपछि स्वास्थ्य मन्त्रालयले शेरचनलाई रेक्टरमा नियुक्त गरेको हो। प्रतिष्ठानमा रेक्टर शिक्षाध्यक्ष हुने प्रावधान छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.