आजदेखि एसईई सुरु

आजदेखि एसईई सुरु
फाइल तस्बिर।
सुन्नुहोस्

‘परीक्षाको सबै तयारी पूरा भइसकेको छ। ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत बैठक सम्पन्न भएको छ’, उनले भने, ‘परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा  सम्पन्न गराउन सबैमा आह्वान गर्दछौं।’

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीषा (एसइई) आजदेखि हुने भएको छ। बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए।

‘परीक्षाको सबै तयारी पूरा भइसकेको छ। ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत बैठक सम्पन्न भएको छ’, उनले भने, ‘परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा  सम्पन्न गराउन सबैमा आह्वान गर्दछौं।’

उनका अनुसार बिहीबारै सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ति, सुरक्षा व्यबस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पुर्‍याउनेलगायतका सबै काम सकिएको छ। एसईई परीक्षाका सहभागिता जनाउन यस वर्षका लागि परीक्षामा सहभागी हुन २०७८ मा कक्षा ९ मा रजिस्ट्रेसन भर्ने विद्यार्थी ५ लाख १६ हजार ५९१ थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.