उडिरहेको जहाजभित्र टिकटक बनाउने हिमालयन एयरका तीनजना क्रू मेम्बर ग्राउन्डेड

उडिरहेको जहाजभित्र टिकटक बनाउने हिमालयन एयरका तीनजना क्रू मेम्बर ग्राउन्डेड
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : उडिरहेको जहाजभित्र टिकटक बनाएपछि हिमालयन एयरलाइन्सका तीनजना क्रू मेम्बर ग्राउन्डेड भएका छन्। नागरिक उड्डयन प्राधिकरणले बिहीबार राति काठमाडौंबाट दोहा जाँदै गरेको हिमालयन एयरको जहाजभित्र टिकटक बनाएको सूचना पाएपछि दुई महिला र एक पुरूषसहित तीनजनालाई ग्राउन्डेड गरेको हो।

प्राधिकरणले उनीहरूलाई दोहामै ग्राउन्डेड गरेको छ। प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले उनीहरू तीनदेखि ६ महिनासम्म ग्राउन्डेड हुनसक्ने बताए। 
हिमालयन एयरको ३२० उडान नम्बरको जहाज ३८ हजार फिटमाथि उडिरहेका बेला उनीहरूले टिकटक मनाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.