अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार निरन्तर छलफलमा : गृहमन्त्री

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार निरन्तर छलफलमा : गृहमन्त्री
सुन्नुहोस्

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकास र समृद्धिको लक्ष्यका साथ सरकार अघि बढिरहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मुलुकको परिवर्तनलाई बलियो बनाउँदै संविधानको सफल कार्यान्वयन गर्दै मुलुकको विकास र समृद्धिको लक्ष्यका साथ सरकार अघि बढिरहेको बताएका हुन्।

अर्थतन्त्रलाई चलायमान बनाएर तत्काल देखिएका समस्या समाधान गर्न सरकारको सम्पूर्ण ध्यान केन्द्रीत भएको उनको भनाइ छ। उनले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रको तत्कालिन समस्या समाधान गर्न सरकारले निरन्तर छलफल गरिरहेको धारणा राखे।

उनले छिटै अर्थतन्त्रमा देखिएका समस्या समाधान हुने दावी गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.