तनहुँ क्षेत्र नं १ मा मतदान जारी

तनहुँ क्षेत्र नं १ मा मतदान जारी
तनहुँमा जारी मतदान। तस्बिर : राजकुमार आले।

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा मतदान सुरु भएको छ। दिउँसो चर्को घाम लाग्ने भएकाले बिहानैदेखि मतदाता लामवद्ध भएर बसेका जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

तनहुँ : तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा मतदान सुरु भएको छ। दिउँसो चर्को घाम लाग्ने भएकाले बिहानैदेखि मतदाता लामवद्ध भएर बसेका जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । 

उनका अनुसार सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ ।  

null६९ मतदानस्थल रहेको यस क्षेत्रमा एक सय ५२ मतदान केन्द्र छन् । मतदान गराउन ७ सय ६० कर्मचारी खटिएका छन् । निर्वाचनका लागि सुरक्षा प्रबन्ध सुदृढ बनाइएकाले ढुक्कसँग मतदानमा सहभागी हुन प्रमुख ढकालले मतदातालाई आग्रह गरेका छन् । यस क्षेत्रमा १ लाख २३ हजार ३०५ जना मतदाता रहेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रमा मतदान गर्ने भएका छन् भने नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेको जिल्लामा मतदाता नामावलीमा नाम नरहेको जनाइएको छ ।

nullnullnullnullnullnullnull

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.