बारा २ मा फेरि उपेन्द्रको अग्रता, पछि परे शिवचन्द्र

बारा २ मा फेरि उपेन्द्रको अग्रता, पछि परे शिवचन्द्र
सुन्नुहोस्

कलैया : बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन्। यसअघि पछि परेका उनले १३९० मतसहित अग्रता लिएका हुन्।

त्यस्तै अग्रता लिएका जनमत पार्टीका शिवचन्द्र कुश्वाहा पछि परेका छन्। उनले १३०१ मत ल्याएर दोस्रो स्थानमा छन्।

त्यस्तै एमाले पुरुषोत्तम पौडेल ६२९ मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल २५९ मतसहित चौथौ र आम जनता पार्टीका अरुण ज्ञवाली १२५ मतसहित पाँचौं स्थानमा छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.