उड्नेवित्तिकै अस्वभाविक आवाज आएपछि फ्लाई दुबईको विमान फोर्स ल्याण्डिङ गर्दै
काठमाडौं : काठमाडौंबाट दुबई जान लागेको फ्लाई दुबईको विमान अवतरणको तयारी गरिएको छ। उड्नेवित्तिकै अस्वभाविक आवाज आएपछि विमानलाई पुनः अवतरण गराउन लागिएको हो।
काठमाडौं आउन लागेका आन्तरिक र अन्तर्राष्ट्रिय उडान भने डाइभर्ड गरिएको विमानस्थल स्रोतले जनाएको छ।
तस्बिर : सुनिता डंगोल