कमला ह्यारिसले फेरि उपराष्ट्रपतिको उम्मेदवारी दिने

कमला ह्यारिसले फेरि उपराष्ट्रपतिको उम्मेदवारी दिने
फाइल तस्बिर।
सुन्नुहोस्

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति पदका लागि फेरि उम्मेदवारी दिने घोषणा गरेसँगै उपराष्ट्रपति कमला ह्यारिसले पनि आफू पनि फेरि उपराष्ट्रपति पदको दौडमा सामेल हुने बताएकी छन्। 

सन् २०२० मा ५८ वर्षीया कमला ह्यारिस अमेरिकाकै पहिलो महिला उपराष्ट्रपति भएकी थिइन्। यससँगै उनी पहिलो अफ्रिकी-अमेरिकी र एसियाली-अमेरिकी उप-राष्ट्रपति भएकी थिइन्।

उनले ट्विट गर्दै फेरी चुनाव लड्ने घोषणा गरेकी छिन् । उनले ट्वीटमा लेखेका छन्, ‘अमेरिकी भएको नाताले हामी स्वतन्त्रता र अधिकारमा विश्वास गर्छौं। हामी विश्वास छ कि हाम्रो लोकतन्त्र त्यति नै बलियो हुनेछ जति हामीमा यसको लागि लड्न इच्छा छ। यस कारणले, जो बाइडेन र म फेरि प्रतिस्पर्धा गर्न जाँदैछौं।' बीबीसी

 

As Americans, we believe in freedom and liberty—and we believe that our democracy will only be as strong as our willingness to fight for it.

That’s why @JoeBiden and I are running for reelection. pic.twitter.com/W7YA0HZfm0

— Kamala Harris (@KamalaHarris) April 25, 2023

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.