प्रतिनिधिसभा बैठक (लाइभ)
काठमाडौं : संघीय संसद्अन्तरगतको प्रतिनिधिसभा बैठक सुरू भएको छ। आज विषयगत समिति गठनको कार्यसूची रहेको छ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने संभावित कार्यसूची रहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)