रास्वापाले सरकारमा सहभागीताबारे शुक्रबार निर्णय गर्ने

रास्वापाले सरकारमा सहभागीताबारे शुक्रबार निर्णय गर्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागीताबारे शुक्रबार मात्रै निर्णय लिने भएको छ। पार्टीको सोमबार बिहान बसेको केन्द्रीय कमिटी बैठकमा सरकारमा सहभागीताबारे शुक्रबार मात्रै निर्णय लिनेबारे छलफल भएको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

उनका अनुसार शुक्रबार बैठक बसेर सरकारमा सहभागीबारे अन्तिम निर्णय लिइनेछ।

सोमबार बिहान बसेको केन्द्रीय कमिटी बैठकमा सहभागी सदस्यहरूले सरकारमा जाँदा हुने फाइदा/ बेफाइदा र प्रतिपक्षमा बस्दा हुने फाइदा /बेफाइदाबारे धारणा राखेका थिए।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.