प्रचण्ड, ओली र देउवाबीच सिंहदरवारमा भेटवार्ता

प्रचण्ड, ओली र देउवाबीच सिंहदरवारमा भेटवार्ता

काठमाडौं : सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख तीन शीर्ष नेताबीच छलफल भएको छ।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन्।

उनीहरूबीच समसमायिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका नेताहरू पक्राउ पर्न थालेपछि उनीहरू छलफलमा जुटेका हुन्। 

शरणार्थी प्रकरण, संक्रमणकालीन न्याय, नागरिकता विधेयकलगायतका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.