थप २१ जनामा कोरोना संक्रमण

थप २१ जनामा कोरोना संक्रमण
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : थप २१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। पछिल्लो २४  घन्टामा  परीक्षण भएका ११०३ नमूनामध्ये २१ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४  घन्टामा ३८४ नमूनाको  पीसीआर र ७१९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको  थियो।
जसमध्ये पीसीआरबाट १२ र एन्टिजेनबाट ९ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै  आज थप २४ जना कोरोनामुक्त भएका  छन्।  हाल सक्रिय संक्रमितको संख्या १०० रहेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २० हजार ९०३ जनाले कोरोनाविरूद्ध खोप लगाएका  छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.