प्रधानमन्त्रीलाई शिशिर खनालको प्रश्न: निर्वाचनमा हेलिकोप्टर चढेको पैंसा जनताको करबाट हो कि तपाईंको गोजिबाट ?

प्रधानमन्त्रीलाई शिशिर खनालको प्रश्न: निर्वाचनमा हेलिकोप्टर चढेको पैंसा जनताको करबाट हो कि तपाईंको गोजिबाट ?
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनालले निर्वाचनमा सत्ता साझेदार दलबाटनै हेलिकोप्टरको दुरुपयोग भएको बताएका छन् । संसद् बैठकमा प्रधानमन्त्री प्रचण्डलाई निर्वाचनमा हेलिकोप्टर चढेको पैंसा जनताको करबाट हो कि तपाईंको गोजिबाट ? भन्दै प्रश्न सोधेका थिए।

तर, प्रधानमन्त्रीले यसको जवाफ दिएनन्।

शिशिरको प्रश्न छ,‘गत वैशाख १० मा भएको उपनिर्वाचनमा तपाईंलगायत पूर्वप्रधानमन्त्रीहरू हेलिकोप्टरमा चढेर हाम्रा उम्मेदवार हराउन जिल्ला जिल्लामा पुग्नुभयो । गठबन्धनका उम्मेदवारहरूलाई मन्त्री बनाउने आश्वासन पनि दिनु भएको सर्वविदितै छ । त्यो आश्वासन आचारसंहिता विपरित थियो कि थिएन ? म के सोध्न चाहन्छु भने त्यो हेलिकोप्टरको रकम जनताको रगत पसिनाले उठेको करको पैसाले तिरिन्छ कि हजुरको गोजीबाट तिरिन्छ ? ’ 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.