कांग्रेस–माओबादी गठबन्धनकै कारण अर्थतन्त्र डिलमा पुग्यो : केपी शर्मा ओली

कांग्रेस–माओबादी गठबन्धनकै कारण अर्थतन्त्र डिलमा पुग्यो : केपी शर्मा ओली
सुन्नुहोस्

ओलीले प्रस्तुत निति तथा कार्यक्रममा फरक फरक विवरण पेश गरेको भन्दै अर्थतन्त्र प्यारालाइसीस अवस्थामा पुगेको बताए। ओलीले भने, ‘अन्तर्राष्ट्रिय समुदायसँगको बैठकमा प्रधानमन्त्री ज्यूले राजस्व संकलन कठिनाइ भएको भन्न मिल्छ।

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको निति तथा कार्यक्रम असफल दस्तावेज भएको बताएका हुन्।

प्रतिनिधि सभामा सरकारको निती तथा कार्यक्रमा एमाले अध्यक्ष ओलीले अर्थतन्त्र संकटमा जाँदा पनि सरकार मौन भएको बताएका हुन्। ओलीले भने, ‘अर्थतन्त्र डिलमा पुर्‍याउने प्रमुख कारण कांग्रेस–माओबादी गठबन्धन हो। तथ्याकंहरुले त्यसो बोल्दैनन्। यो गठबन्धन जनतालाई सुःख दिन हो कि अर्थतन्त्र ओरालो लगाउन बनाएको हो ? ’

ओलीले प्रस्तुत निति तथा कार्यक्रममा फरक फरक विवरण पेश गरेको भन्दै अर्थतन्त्र प्यारालाइसीस अवस्थामा पुगेको बताए। ओलीले भने, ‘अन्तर्राष्ट्रिय समुदायसँगको बैठकमा प्रधानमन्त्री ज्यूले राजस्व संकलन कठिनाइ भएको भन्न मिल्छ। यो सरकारको निति तथा कार्यक्रम असफल दस्ताबेज हो। सरकार समस्या समाधानका लागि बनेको हो। समस्यालाई दोष लगाएर सरकार उम्किन मिल्दैन। ’

सरकारप्रति जनताको विश्वास बढ्ने कुनै कार्यक्रम सरकारको निति तथा कार्यक्रममा समावेश नभएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.