रौतहटमा चट्याङ लागेर एक महिलाको मृत्यु

रौतहटमा चट्याङ लागेर एक महिलाको मृत्यु
फाइल तस्बिर।
सुन्नुहोस्

मंगलबार बिहान घरबाट खेततर्फ जाँदै गरेकी प्रतिमाको चट्याङ्ग लागेर मृत्यू भएको हो। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको  ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ओम प्रकाश खनालले बताए।

रौतहट : आज बिहान चट्याङ लागेर रौतहटमा एक महिलाको मृत्यु भएको छ। मौलापुर नगरपालिका वडा नम्बर ४ की ३५ वर्षीया प्रतिमा देविको चट्याङ लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

मंगलबार बिहान घरबाट खेततर्फ जाँदै गरेकी प्रतिमाको चट्याङ्ग लागेर मृत्यू भएको हो। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको  ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ओम प्रकाश खनालले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.