करका दररेट तोक्न राजश्व बोर्ड बनाऔं : गगन थापा

करका दररेट तोक्न राजश्व बोर्ड बनाऔं : गगन थापा

काठमाडौं : नेपाली कांगेसका महामन्त्री एवं  प्रतिनिधिसभा सांसद गगन कुमार थापाले बजेट प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिदै सांसद थापाले करका दररेट तोल्न राजश्व बोर्ड गठन गर्नुपर्नेमा जोड दिए।

'बजेट प्रणालीमा सुधार गर्न आवश्यक छ। राजश्व बोर्ड बनाउनुपर्छ। बोर्ड बनाइसकेपछि यसले एक्जिक्युभिटको काम गर्छ। एड्भाइजरको काम पनि गर्छ। करका दर हेरफेर गर्न पाइन्छ। नत्र किन विधेयक ल्याउनुर ? उनले भने,'  एउटा एउटा दरको हेरफेर गर्नु किन। औचित्य के हो। मैले छुट दिए भने करको भार कति भयो भन्ने कुरा थाहा हुन्छ। हटाए भने कति फरक भयो।  कुन प्रमाणको आधारमा मैले छुट दिए। अध्ययन कहाँ भयो । यत्ति गर्न सकियो भने विस्तारै पर्फमिङ बजेटतिर पाइला चाल्न सकिन्छ।

उनले बजेट क्लालेन्डर नै फेर्नु पर्ने बताए।

सांसद थापाले बजेट आकार र राजश्व लक्ष्य अवास्तविक भएको टिप्पणी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.