प्रतिनिधिसभा बैठक बस्दै, आजदेखि बजेटमाथि मन्त्रालयगत छलफल हुने

प्रतिनिधिसभा बैठक बस्दै, आजदेखि बजेटमाथि मन्त्रालयगत छलफल हुने
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभा बैठकमा आजदेखि मन्त्रालयगत छलफल सुरू हुँदैछ। यसका लागि नयाँ बानेश्वरस्थित संघीय संसदमा बिहान ११ बजे बैठक बस्दैछ।

विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकहरूमाथि हुने  छलफलअन्तरगत मन्त्रालयगत छलफल सुरू हुने संसद सचिवालयले जनाएको छ।

बैठकमा चारवटा मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि  छलफल हुनेछ।  वन तथा वातावरण,महिला, बालबालिका तथा ज्येष्ठ गरिक

युवा तथा खेलकुद र शहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ।

यसका साथै यी मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यही जेठ १५ गते अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट संसदमा पेश गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.