काठमाडौंबाट भारत जाँदै गरेको बस गल्छीमा दुर्घटना

काठमाडौंबाट भारत जाँदै गरेको बस गल्छीमा दुर्घटना
सांकेतिक तस्बिर।
सुन्नुहोस्

दुर्घटनामा १ जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि हाल बाटो दुबैतिर सुचारु बनाइएको छ।

काठमाडौं : काठमाडौंबाट भारत जाँदै गरेको बस धादिङको गल्छीमा दुर्घटना भएको छ। काठमाडौंबाट भारतको दिल्ली जाँदै गरेको बस आज बिहान धादिङको गल्छीमा दुर्घटना भएको हो । 

दुर्घटनामा १ जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि हाल बाटो दुबैतिर सुचारु बनाइएको छ। प्रहरीका अनुसार घटनाको थप विवरण आउन बाँकी छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.