पोखरा महानगरपालिकाको बजेट ७ अर्ब १५ करोड
पोखरा : पोखरा महानगरपालिकाको बजेट ७ अर्ब १५ करोडको आएको छ।
यो चालु आवभन्दा १ अर्ब ८४ करोड कम हो। उपमेयर मञ्जुदेवी गुरुङले नगरसभामा आइतबार बजेट प्रस्तुत गरेकी हुन्।