प्री ओपन सेसन : नेप्से परिसूचक ७ अंकले बढ्यो
काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक ७.१५ अंकले बढेर २१९३.५१ विन्दुमा पुगेको छ। यो समयमा ५४ कम्पनीको ४ हजार ९८५ कित्ता सेयर २४ लाख ९८ हजार ५२२ रुपैयाँमा खरिदबिक्री भयो।
कारोबारमा आएका कम्पनीमध्ये ४१ को मूल्य बढ्यो भने ७ को घट्यो। बाँकी ५ कम्पनीको मूल्य भने यो सेसनमा स्थिर रह्यो।