पुलपारी छैन बाटो !
पोखराको डहरेसाँघुको विजयपुल खोलामाथि प्रदेश सरकारले २ वर्षअघि २ करोड ६९ लाख ९२ रुपैयाँ खर्चेर बनाएको पुल। तर, पुलको पूर्वसम्म मात्रै सडक पुगेको छ, पश्चिमतिर सडकै छैन अर्थात् पुल नै अन्तिम गन्तव्य हो। पुलसँगै सडक पनि बनेको भए पृथ्वीराजमार्ग हुँदै पुरानो पोखरा बजार प्रवेश गर्ने विकल्प तयार हुन्थ्यो। तस्बिर : केशवशरण लामिछाने