संसद घेराउ गर्न गएका मिटरब्याज पीडितहरू नयाँ बानेश्वरबाट पक्राउ

संसद घेराउ गर्न गएका मिटरब्याज पीडितहरू नयाँ बानेश्वरबाट पक्राउ
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : संसद घेराउ गर्न गएका मिटरव्याजी पीडितहरू पक्राउ परेका छन्। निषेधित क्षेत्र तोडेर संसद घेराउ गर्न नयाँ बानेश्वर पुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले १० जनाभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो।

हालै संसदबाट पास भएको मिटरब्याजसम्बन्धी विधेयक आफ्नो पक्षमा नभएको भन्दै पीडितहरू काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका छन्। उनीहरूले पीडितलाई न्याय दिनेभन्दा पनि साहुलाई संरक्षण गर्ने कानुन ल्याएको भन्दै सरकारको विरोध गर्दै आएका छन्। 

nullnullnullnullnullnullnull 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.