आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ। आइतबार राष्ट्र बैंकले मौद्रिक नीति वेबसाइटमार्फत् सार्वजनिक गरेको हो।