विवाह मण्डपमा अश्लील टिकटक बनाउने पक्राउ

विवाह मण्डपमा अश्लील टिकटक बनाउने पक्राउ
सुन्नुहोस्

जनकपुरधाम : अश्लील टिकटक बनाउने एक युवक पक्राउ परेका छन्। जानकी मन्दिरस्थित विवाह मण्डपमा अश्लील टिकटक भिडियो बनाउने बनाएका जिल्लाको औरही गाउँपालिका-६ का १८ वर्षीय अनिरूद्र यादव पक्राउ परेका हुन्। 

रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। यादवले जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील टिकटक बनाएर सामाजिक सञ्जालमा राखेका थिए। 
उक्त भिडियो भाइरल भएपछि चौतर्फि विरोध भएको थियो।

भिडियोमा देखिएकी युवती र भिडियो खिच्ने व्यक्तिको खोजी जारी रहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.