भूकम्पबाट क्षतिग्रस्त बनेको भवनमा प्रधानमन्त्रीले गरे निरीक्षण

भूकम्पबाट क्षतिग्रस्त बनेको भवनमा प्रधानमन्त्रीले गरे निरीक्षण
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिमतर्फको भवनको निरीक्षण गरेका छन।

बिहीबार प्रधानमन्त्री प्रचण्डले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै सिंहदरबारको पश्चिमतर्फको भवनको निरीक्षण गरेका हुन्।

उनले उक्त पुनर्निर्माण सम्पन्नपश्चात देखिने बाहिरी र भित्रि कक्षहरूको थ्रिडी एनिमेशनको अवलोकन पनि गरेका थिए। प्रधानमन्त्री दाहालले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा संलग्न सबैलाई धन्यवाद दिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.