'क्यूआर स्क्यान दनादन, उपहार टनाटन' अफर सार्वजनिक

'क्यूआर स्क्यान दनादन, उपहार टनाटन' अफर सार्वजनिक
सुन्नुहोस्

काठमाडौं :सावित्री कञ्चनजंगा अगरबत्तीले ‘क्यूआर स्क्यान दनादन उपहार टनाटन’ अफर ल्याएको छ। 

विगत दुई दशकदेखि सुगन्धित अगरबत्तीका ब्रान्डहरू उत्पादन गर्दै आइरहेको आइएसओसर्टीफाईड अगरबत्तीले  होलसेलर, रिटेलर र उपभोक्ताको लागि विभिन्न प्रकारका ‘अफर’र ‘स्किम’हरू ल्याएको हो।

डिजिटल वालेट पे सिस्टम खल्ती एपसँगको सहकार्यमा कञ्चनजंगा अगरबत्तीले सो आकर्षक अफर सार्वजनिक गरेको हो।

यस अफर अन्तर्गत हरेक सावित्री अगरबत्ती ब्राण्डहरूमा रहेको क्यूआरकोड खल्ती एपबाट स्क्यान गरेर हरेक दिन १० जनालाई खल्ती एपमा १०० रुपैयाँ, योजना अवधिभर २० जनालाई स्मार्ट वाच वा एयरपड्स साथै ५ जनालाई ३२ इन्चको टेलिभिजन वा, स्मार्ट फोन वा लुम्बिनी र पोखराको भ्रमण प्याकेज जित्ने मौका पाउने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.