नागबेली सिन्धुलीको बाटो
राजधानी काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने बीपी राजमार्गअन्तर्गतको सिन्धुली–बर्दिबास सडकखण्डको ड्रोनबाट खिचेको तस्बिर । १६० किलोमिटर लम्बाइ रहेको यो राजमार्ग जापानले निर्माण गरेको हो । तस्बिर : रविन भट्टराई