प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच भेटवार्ता
तस्बिर : प्रदीपराज वन्त/ प्रधानमन्त्री सचिवालय
सुन्नुहोस्

न्युयोर्क : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र  संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ।  संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड र महासचिवगुटेरेसबीच संयुक्त राष्ट्र संघको मुख्यालय भेटवार्ता भएको हो। 

महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच नेपालको शान्ति प्रक्रिया, शान्ति स्थापना, जलवायु परिवर्तन, एसडीजी, एलडीसी र विकास वित्तपोषणलगायतका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। null

नेपालमा संयुक्त राष्ट्र संघको संलग्नता र साझेदारीलाई अझ सुदृढ गर्नेबारे पनि प्रचण्ड र गुटेरेसबीच छलफल भएको बताएएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.