प्रधानमन्त्री प्रचण्डलाई बेइजिङमा ‘गार्ड अफ अनर’ (फोटोफिचर)

प्रधानमन्त्री प्रचण्डलाई बेइजिङमा ‘गार्ड अफ अनर’ (फोटोफिचर)
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चीनले ‘गार्ड अफ अनर’प्रदान गरेको छ। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई सोमबार बिहान चिनियाँ जनमुक्ति सेनाले तोपको सलामीसहित गार्ड अफ अनर प्रदान गरेको हो। 

null

उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डका चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङ पनि सहभागी थिए। उक्त कार्यक्रमपश्चात नेपाल र चीनबीच द्विपक्षीय वार्ता सुरु भएको छ। प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल र चिनियाँ प्रधानमन्त्री लीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलबीच छलफल भएको हो।

nullnullnull

nullnullnullnull
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.