७० लाख लागतमा वडा भवन निर्माण

७० लाख लागतमा वडा भवन निर्माण
सुन्नुहोस्

हेटौंडा : भाडाको घरमा रहेर जनतालाई सेवा दिँदै आएको १२ नम्बर वडा कार्यालय नयाँ भवनमा सरेको छ। हेटौंडा उपमहानगरपालिकाले एक वर्षअघि ठेक्का मार्फत निर्माण थालेको भवनको बिहीबार उद्घाटन गरेसँगै वडा कार्यालयले आफ्नै भवनबाट सेवा सुरु गरेको हो।

भवनको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन्। पदमपोखरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले उपलब्ध गराएको २ कठ्ठा जग्गामा भवन निर्माण गरिएका हो। 

उपमहानगरपालिकाको ७० लाख रुपियाँको लागतमा भवन निर्माण गरिएको १२ नम्बर वडा कार्यालयका सचिव रामलाल थिङले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.