दसैं मनाउन घर फर्कनेको लर्को (फोटोफिचर)
बुटवल : नेपालीहरूको महान् पर्व वडादसैं मनाउन जन्मथलो जानेको भीड बढेको छ। विभिन्न पेशा ,व्यवसाय र शिक्षाका लागि गाउँ छोडेकाहरू दसैंमा आफ्नै गाउँ फर्कन थालेका हुन्।
दसैंको अवसरमा सहर छोडेर घर जानेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। गाउँ जानेहरूको संख्या बढेसँगै सहर सुनसान बन्दै गएका छन्।