प्यालेस्टाइनले सार्वजनिक गरेको मृतकको संख्यामा विश्वास छैन : अमेरिकी राष्ट्रपति

प्यालेस्टाइनले सार्वजनिक गरेको मृतकको संख्यामा विश्वास छैन : अमेरिकी राष्ट्रपति
सुन्नुहोस्

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलको आक्रमणबाट मृत्यु भएका भनेर प्यालेस्टाइनले सार्वजनिक गरिरहेको तथ्यांकमा आफूलाई विश्वास नलागेको बताएका छन्।

बुधबार पत्रकार सम्मेलनमा राष्ट्रपति जो बाइडेनले प्यालेस्टाइनले सार्वजनिक गरिरहेको मृतकको संख्यामा आफूलाई विश्वास नलागेको बताएका हुन्।

उनले भने,' मलाई लाग्दैन की प्यालेस्टाइनीहरुले आक्रमणमा मारिएका मानिसहरूको संख्याको बारेमा सत्य बोलिरहेको छ।'

गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले सात अक्टुबरदेखि जारी भएको इजरायली आक्रमणबाट २७ बालबालिकासहित ६५०० प्यालेस्टाइनीको मृत्यु भएको दावी गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.