१९ प्रतिशत नगद लाभांश घोषणा
काठमाडौं : स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश दिने भएको छ। बैंकको सञ्चालक समितिको बैठकले कर प्रयोजनका लागि समेत कुल १९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।
अर्थात्, गत आर्थिक वर्षको मुनाफाबाट बैंकले बोनस सेयर वितरण गर्ने छैन। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाको अनुमोदन पछि वितरण हुनेछ।
प्रतिक्रिया दिनुहोस !
८