मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
सुन्नुहोस्

दोलखा : दोलखाको भीमेश्वर नगरपालिका-७ मकैबारीमा मंगलबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

काठमाडौंबाट चरिकोट आउँदै गरेको प्रदेश २–४४ प ६८८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दोलखाको गौरीशंकर गाउँपालिका-५ मुलाबारी घर भई हाल भक्तपुरको धुन्चे बस्दै आएका  ४० वर्षीय रामकुमार खड्काको मृत्यु भएको हो। 

दुर्घटनामा परी गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि सदरमुकाम चरिकोटक्स्थित सामुदायिक अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हरी नायव उपरीक्षक दीपक खड्काले बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.