इजरायल-हमास युद्ध : ९ इजराइली सैनिक मारिए

हालसम्म ३२६ इजरायली सेनाको मृत्यु

इजरायल-हमास युद्ध : ९ इजराइली सैनिक मारिए
फाइल तस्बिर।
सुन्नुहोस्

मङ्गलबार गाजामा युद्धका क्रममा नौ इजराइली सैनिक मारिएको इजरायली सेनाले बताएको छ ।  अक्टोबर ७ देखि अहिलेसम्म मारिने इजराइली सैनिकको कूल सङ्ख्या तीन सय २६ पुगेको छ । 

सेनाका अनुसार मङ्गलबार प्यालेस्टिनी क्षेत्रमा भएको लडाइँमा दुई सैनिक गम्भीर घाइते भएका छन् । 

हमासद्वारा इजराइलमा हमलापछि हमासविरुद्ध इजराइली सेना युद्धमा होमिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.