भारतीले तोडिन् अनसन

भारतीले तोडिन् अनसन
तस्बिर : अभिषेक महर्जन
सुन्नुहोस्

काठमाडौं : सर्वोच्च अदालतको आदेशपछि भारती शेर्पा मानन्धरले अनसन तोडेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रिगल भनिने योगराज ढकालविरुद्ध न्यायको लडाइँ लडिरहेकी उनले सर्वोच्च अदालतको आदेशपछि अनसन तोडेकी हुन्। 

पति चेतन अधिकारीका हत्यारा रिगललाई सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आममाफी दिइपछि उनले न्यायको माग गर्दै माइतीघरमा अनसन सुरु गरेकी थिइन्।  

कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासले बिहीबार रिगललाई आममाफी दिने राष्ट्रपति पौडेलको निर्णय बदर गर्ने आदेश दिएको थियो। त्यसलगत्तै आफूले न्याय पाएको भन्दै उनले जुस पिएर अनसन तोडेकी थिइन्। 

nullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.