टि- २० विश्वकप एसिया छनोट : विजेता सुपर ओभरबाट निर्धारण हुने
काठमाडौं : आईसीसी टि - २० विश्वकप एसिया फाइनल छनोटको फाइनलमा ओमान र नेपालको खेल सुपर ओभरमा प्रवेश गरेको छ । निर्धारित २० ओभरमा दुवै टिमको बराबर १८४ रन भएपछि खेल सुपर ओभरमा प्रवेश गरेको हो ।