बाजुरा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प
![बाजुरा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प](https://annapurnapost.prixacdn.net/media/albums/earthquake-580465622f3e64.57449323_6RAtYd8LFS_PXq7jlyYxL.jpg)
काठमाडौं : बाजुरामा ४ रेक्टरस्केलको भूकम्प गएको छ। मंगलबार दिउँसो १२ बजेर ५८ मिनेटमा हिमाली गाउँपालिकाको रया केन्द्रविन्दु भइ भूकम्प गएको हो।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार चार रेक्टरस्केलको भूकम्प गएको हो ।
कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पपछि लगातार परकम्प गइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)