दस महिनापछि संसदीय समितिका सदस्य चयन, सभापतिको टुंगो छैन
विराटनगर : कोसी प्रदेशको संसदीय समितिमा रहने सदस्यहरू बुधबार चयन भएका छन्। संसद (प्रदेशसभा) गठन भएको लगभग १० महिनापछि संसदीय समितिका सदस्यको टुंगो लगाइएको हो।
‘मिनी संसद’ भनेर चिनिने संसदीय समिति प्रदेशसभामा सातवटा छन्। सबै समितिमा रहने सदस्यको टुंगो लागेको हो। प्रदेशसभाको बुधबार बसेको बैठकमा सभामुखको हैसियतमा उपसभामुख सिर्जना दनुवारले संसदीय समिति गठन भएको जानकारी दिइन्।
कोसीको ९३ जना सांसदमध्ये मुख्यमन्त्री केदार कार्की, उपसभामुख दनुवार, बिना विभागीय मन्त्रीहरू शम्शेर राई, गणेश उप्रेती र कमलप्रसाद जबेगू समितिमा छैनन्। यद्यपि, समितिका सभापतिहरूको टुंगो लागिसकेको छैन।
तत्कालीन सभामुख बाबुराम गौतम पदबाट राजीनामा दिएर सरकार गठन प्रक्रियामा सहभागी भएका थिए। त्यसयता नयाँ सभामुख चयन प्रक्रिया अघि बढाइएको छैन। तत्कालीन सभामुख गौतम अर्थ समितिको सदस्य भएका छन्।
समितिका सदस्यहरूको नामावली
१, न्याय प्रशासन तथा विधायन समिति
अम्बरबहादुर विष्ट
खगेश्वरी पौडेल
गीता तिम्सिना
गोम्बु शेर्पा
भूपेन्द्र राई
रमेशकुमार बस्नेत
रामबहादुर रानामगर
ललिताकुमारी चौधरी
लिलाबल्लभ अधिकारी
विनोद राई
शिला दीक्षित कार्की
होमबहादुर थापा
२, सुशासन तथा योजना समिति
इन्दिरा थापा
इन्द्रबहादुर आङ्बो
उद्धव थापा
कमला दर्नाल
नारायणबहादुर मगर
निर्मला लिम्बू
भक्तिप्रसाद सिटौला
भूमिप्रसाद राजवंशी
मालतीकुमारी लिम्बू
मीना श्रेष्ठ
राजेन्द्रकुमार राई
राधाकृष्ण खनाल
लक्कीकुमारी गणेश
लीलाकुमारी राई
हिक्मतकुमार कार्की
३, अर्थ समिति
गोपाल तामाङ
छविलाल चुँडाल
जीवन आचार्य
ज्ञानेन्द्र सुवेदी
तारादेवी ढकाल
बाबुराम गौतम
मानबहादुर लिम्बू
रामकुमार खत्री
रोहितबहादुर कार्की
विजयकुमार राई
विदुर कुमार लिङथेप
सविना बजगाईं
सुनीताकुमारी गुरुङ
४, सार्वजनिक लेखा समिति
किशोरचन्द्र दुलाल
गीतारानी महतो
दुर्गाप्रसाद चापागाईं
पाँचकर्ण राई
प्रदीपकुमार सुनुवार
प्रेमराज थाम्सुहाङ
भीम पराजुली
यशोदा कायस्थ
रेवतीरमण भण्डारी
सदानन्द मण्डल
हिमाल कार्की
५, सामाजिक विकास समिति
इस्राइल मन्सुरी
गयानन्द मण्डल गनगाई
गीतादेवी रेग्मी
तिलचन पाठक
नम्बरलाल धिमाल
ममता तामाङ मगर
राजन किराती
रामदेव यादव
विद्या चाम्लिङ राई
शोभा चेम्जोङ
सपना दर्जी
सिर्जना राई
६, उद्योग पर्यटन तथा वातावरण समिति
उमाकान्त गौतम
कमला थापा मगर
खगेनसिं हाङ्गाम
खिनु लङ्वा लिम्बू
जयप्रकाश चौधरी
गोपालबहादुर विश्वकर्मा
निरन राई
निरादेवी खनाल
बुद्धिकुमार राजभण्डारी
मैयाँ श्रेष्ठ
राजेन्द्र कार्की
सुनीता गच्छदार चौधरी
सम्झना तामाङ थाम्सुहाङ
७, प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति
अमृतकुमार अर्याल
इन्द्रमणि पराजुली
एकराज कार्की
खड्गबहादुर बस्नेत
गोविन्द गिरी
डोल्मा तामाङ
तिलकुमार मेन्याङ्बो लिम्बू
निमसरी राजवंशी
नुरशदी बेगम
बन्दना झाँगड
मोहन महर्जन
रामप्रसाद महतो
उमाकान्त गौतम
कमला थापा मगर
खगेनसिं हाङ्गाम
खिनु लङ्वा लिम्बू
जयप्रकाश चौधरी
गोपालबहादुर विश्वकर्मा
निरन राई
निरादेवी खनाल
बुद्धिकुमार राजभण्डारी
मैयाँ श्रेष्ठ
राजेन्द्र कार्की
सुनीता गच्छदार चौधरी
सम्झना तामाङ थाम्सुहाङ
७, प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति
अमृतकुमार अर्याल
इन्द्रमणि पराजुली
एकराज कार्की
खड्गबहादुर बस्नेत
गोविन्द गिरी
डोल्मा तामाङ
तिलकुमार मेन्याङ्बो लिम्बू
निमसरी राजवंशी
नुरशदी बेगम
बन्दना झाँगड
मोहन महर्जन
रामप्रसाद महतो