सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष

सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष
फाइल तस्बिर।
सुन्नुहोस्

विश्वमा आएका तातो हावाको लहर र भयंकर गर्मीले सन् २०२३ जलवायु परिवर्तनको रेकर्डमा 'सबैभन्दा तातो वर्ष' हुने कुरा लगभग निश्चित भइसकेको छ।

अक्टोबरमा बढेको असाधारण तापक्रमले पनि यो यो कुराको पुष्टि गर्ने जनाइएको छ।

युरोपेली संघको जलवायु परिवर्तन सेवाका अनुसार, विश्वको औसत हावाको तापक्रम गएको अक्टोबरमा सन् २०१९ जुन (अहिलेसम्मकै सबैभन्दा तातो वर्ष) को भन्दा ०.४ डिग्री सेल्सियस बढी थियो।

विज्ञहरुले अनुसार यति धेरै तापक्रम सन् २०२४ सम्म जारी रहने सम्भावना रहेको बताएका छन्।

यो वर्ष अहिलेसम्मकै सबैभन्दा तातो वर्ष हुने निश्चित छ। किनभने २०२३ को अन्तिम दुई महिनामा यी तथ्याङ्कहरू परिवर्तन हुने आशा कमै रहेको बीबीसीमा जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.