बजारमा तिहारको रौनक : किनमेल गर्नेको चटारो

बजारमा  तिहारको रौनक : किनमेल गर्नेको चटारो

काठमाडौं : नेपालीहरूको दोस्रो ठूलो चाड तिहारका अवसरमा बजारमा किनमेल गर्नेको घुइँचो लागेको छ ।  काठमाडौं उपत्यकालगायत देशका मुख्य व्यापारिक क्षेत्रमा आवश्यक सरसामान खरिद गर्ने सर्वसाधरणहरुको घुइँचो लागेको हो ।

null

काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड लगायतका क्षेत्रमा भाइमसला, ढाका टोपी, झिलिमिली बत्ती लगायतका सरसामान किन्नेहरु पुग्ने गरेका छन् ।काठमाडौंका भित्री सहरका गल्लीमा समेत खाने मसलाका आकर्षक प्याकेटहरु सजाएर राखेका छन्।

null

तिहारमा प्रयोग हुने सामानमध्ये झिलीमिली बत्ती,तामा पित्तलका भाँडा,दियो, सप्तरंगी टीकालगायत सामग्रीहरू  किन्नेहरूको भीड लागेको हो।  तिथि अनुसार शुक्रबारबाटै धनतेरस पनि सुरु भएको छ ।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.